टोकियोका गभर्नरले मानिसहरूलाई घरमै बस्न आग्रह गरे

टोकियोका गभर्नर कोइके यूरिकोले प्रान्तमा कोरोनाभाइरस संक्रमणका 118 नयाँ घटनाहरूको पुष्टि भएपछि त्यहाँका बासिन्दाहरूलाई अनावश्यक, गैर-जरुरी गतिविधिबाट अलग रहन आग्रह गरेका छन।


Post a Comment

0 Comments